निशुल्क भिसा र टिकटमा २०० महिलसहित दुबईले माग्यो ५०० कामदार, मासिक तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं, दुबईको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ ।

EFS FACILITOES MANAGEMENT SERVICES LLC कम्पनीले २०० महिला र ३०० पुरुषगरि ५०० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित २९हजार माथि रहेको छ । इच्छुक कामदारले Kalinchwok Manpower Pvt.Ltd.Dhumbarahi Marg काठमाडौंमा भदौ १४ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया