८ महिनाकी बच्चीसहित दम्पतीको शव फेला

४ बर्ष अगाडि

झापाको कन्काई नगरपालिका–१ सृजना टोलमा ८ महिनाको बच्चीसहित एकै परिवारका तीन जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

आफ्नै घरभित्र कोठामा ३४ वर्षीय रविन बिक, २९ वर्षीय मुना र ८ महिनाकी काखे बच्ची रुविनाको शव झुन्डिएको अवस्थामा फेला परेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया