कुमारी इक्वीटी फण्डको ५ प्रतिशत लाभांश वितरण

४ बर्ष अगाडि

काठमाडौं,  कुमाारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले ५ प्रतिशत लाभांश इकाईधनीहरुमा वितरण गरेको छ । 

योजनाले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामै उक्त नगद लाभांश भदौ १ गतेदेखि जम्मा गरेको जानकारी दिएको हो । 

साथै, हालसम्म हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगरेका इकाईधनीहरुलाई यथाशिघ्र गराई प्रतिफल प्राप्त गर्न समेत यस योजनाले अनुरोध गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया