हाम्रो पात्रोको ब्रान्ड एम्बासडोरमा सन्दिप क्षेत्री नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - हाम्रो पात्रोले कलाकार सन्दिप क्षेत्रीलाई ब्रान्ड एम्बासडोर नियुक्त गरेको छ । हाम्रो पात्रो एप १ करोड भन्दा धेरै डाउनलोड भएको उपलक्ष्यमा क्षेत्रीलाई ब्रान्ड एम्बासडोर नियुक्त गरेको हाम्रो पात्रोले जनाएको छ । 

अहिले नेपालीहरू माझ हाम्रो पात्रोको सर्वाधिक लोकप्रिय एप बनेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया