भदौ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

४ बर्ष अगाडि

सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिने भएको छ ।  भदौ १४ गते पर्ने श्री कृष्ण जन्माष्टमीका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  

त्यस्तै गाईजात्राका दिन पनि देशभरका नेवार समुदायलाई बिदा दिने सरकारले निर्णय गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया