बिहीबार यी ५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको कतिले घट्यो ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) पाँच कम्पनीको शेयरमुल्यमा गिरावट आएको छ ।

आज हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट,खानीखोला हाइड्रोपावर,पञ्चकन्या माई हाइड्रोपावर,ङादी ग्रुप पावर र माउटेन इनर्जीको शेयरमुल्यमा गिरावट आएको हो । 

हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट, खानीखोला हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमुल्य १० प्रतिशतले घटेको छ भने ङादी ग्रुप पावर र माउटेन इनर्जीको शेयरमुल्यको ८ प्रतिशतभन्दा बढीले घटेको छ । 

कुनको शेयरमुल्य कति  ?

४ बर्ष अगाडि

प्रतिक्रिया