नेप्सेमा नेपाल फाइनान्सको शेयर सूचीकृत, कित्ता कति ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार नेपाल फाइनान्स कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ ।

 कम्पनीले ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेपछि नेपाल फाइनान्सको नामबाट १८ लाख ७९ हजार ४ सय ५२ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

यो सँगै अब ललितपुर फाइनान्सका शेयरधनीहरूको शेयर नेपाल फाइनान्स कम्पनी लिमिटेडको नामबाट खातामा देखिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया