काठमाडौं । २ वटा ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।
नेप्सेका अनुसार '४ प्रतिशत एनएमबि उर्जा ऋणपत्र - २०९२/९३' को १५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
यस्तै, '८.५० प्रतिशत एनएमबि ऋणपत्र - २०८७/८८' को २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ ।
प्रतिक्रिया