अरुण काबेलीको  १२ लाख बढी कित्ता शेयर खरीदविक्री, कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, बिहीवार बजार खुलेको करिब साढे ३ घण्टाको अवधिमा अरुण काबेली पावरको १२ लाख बढी कित्ता शेयर खरीदविक्री भएको छ ।  

यस अवधिमा कम्पनीको १२ लाख ९ हजार ९०५ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ 
रू १ अर्ब २ करोड ४७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८२५ मा कारोबार भइरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया