पञ्चकन्या माईको शेयरमुल्य १० प्रतिशतले घट्यो, बिक्रीकर्ताको चाप उच्च

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा पञ्चकन्या माई हाइड्रोपावरको शेयरमुल्यमा नकरात्मक  सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको हो । कम्पनीको शेयरमुल्य ४६.५० रुपैंयाले घटेर प्रतिकित्ताको मुल्य ४१८ रुपैंया पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको ९०८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग ११ हजार २०१ कित्ता रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया