दाङमा बस दुर्घटना, १६ जनाको मृत्यु

७ बर्ष अगाडि

दाङ–दाङको विकट ठाउँमा आज प्राविधिक शिक्षालयको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो।

जिल्ला ट्राफ्रिक प्रहरी कार्यलय दाङ्गका प्रहरी निरिक्षक मदन बहादुर कुवरले दुर्घटनामा १६ जनाको मृत्यु भएको जानकारी दिए । 
मृतकको सनाखत हुन बाँकी छ । 
राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ। अहिले दाङ र सल्यानको प्रहरी, स्थानीय उद्धारमा खटिएका छन्।  दुई जिल्ला विचको सडक हो । बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको बस सल्यानको बस दुर्घटनामा परेको हो। कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको   कुवंरको  भनाई छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया