रुरु जलविद्युतको शेयरमुल्य नकरात्मक सर्किट लेभमा, शेयरमुल्य कतिमा झर्‍यो ?

४ बर्ष अगाडि

काठमाडौं,कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा रुरु जलविद्युत परियोजनाको शेयरमुल्यमा नकरात्मक  सर्किट लेभमा घटेको छ । 

कम्पनीको शेयरमुल्य ९.५५ प्रतिशतले  घटेको छ । कम्पनीको शेयरमुल्य १६९ रुपैंयाले  घटेर प्रतिकित्ताको मुल्य १ हजार ६०० रुपैंया पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको १ हजार ७०२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग १ हजार ८२७ कित्ता रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया