रुरु जलविद्युत सहित तीन कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको कतिले घट्यो ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन बिहीबार कारोबार खुलेको १ घण्टा नहुदैँ तीन कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।

आज खानीखोला हाइड्रोपावरको शेयरमुल्य ६.९२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.४५६.१०, रुरु जलविद्युतको शेयरमुल्य ६.७८ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.१ हजार ६५० र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमुल्य ६.४५ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.४३५ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया