जीवन विकास लघुवित्तको शेयरमुल्य ४ हजार नजिक, खरिदकर्ताको चाप उच्च हुदाँ बिक्री कर्ता शून्य

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ३५५.१० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ३ हजार ९०६ रुपैंया पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख ५७ हजार २६० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया