काठमाडौं, कारोबारको चौथो दिन –बुधबार) नेप्सेमा कारोबारको अन्तिम समय सम्म ९ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
आज अरुण भ्याली,अरुण काबेली पावर,शिवम् सिमेन्ट र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
यस्तै,आखुँखोला जलविद्युत,महालक्ष्मी विकास बैंक,गुडविल फाइनान्स,लुम्बिनी विकास बैंक र एनआरएन इन्फ्रास्टक्चरको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
कुनको कतिले वृद्धि ?
प्रतिक्रिया