भदौ ४ गते सार्वजनिक विदा !

४ बर्ष अगाडि

काठमाडौं - कर्णाली प्रदेशमा भदौ ४ गते शुक्रबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारको स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिइने भएको हो । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले भने, ‘प्रदेश प्राप्तिका लागि आन्दोलनमा कर्णालीका चार जनाले ज्यान गुमाएका थिए । उनीहरुको सम्झनामा हरेक बर्ष प्रदेश स्थापना तथा सहिद दिवस मनाउँदै गर्दै आएको छ ।’ 

यस्तै कर्णालीमा यसवर्ष अष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक विदा दिने भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया