काठमाडौं, कारोबारको चौथो दिन –बुधबार) नेप्सेमा शिवम् सिमेन्टको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य रु.१६३ अंकले बढेर प्रतिकित्ताको मुल्य रु.१ हजार ७९३ पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ६९ हजार ५६९ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग ३६७ कित्ता रहेको छ ।
प्रतिक्रिया