नेशनल हाइड्रोपावरको  १० लाख बढी कित्ता खरीदविक्री, कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधवार)  बजार खुलेको दुई घण्टाको अवधिमा नेशनल हाइड्रोपावर कम्पनीको १० लाख बढी कित्ता शेयर खरीदविक्री भएको छ । 

सो अवधिमा कम्पनीको १० लाख १७ हजार ५६९ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त शेयर कारोबार हुदाँ रू.५२ करोड २२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५३० मा कारोबार भइरहेको छ । 

यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७.७३ प्रतिशतले वृद्धि भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया