आजै लाभांश घोषणा गरेको रू रू जलविद्युत्को शेयरमुल्यमा उच्च गिरावट, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो (बुधवार) लाभांश घोषणा गरेको रू रू जलविद्युत् परियोजनाको शेयरमूल्य सर्वाधिक ४.०४ प्रतिशतले घटेको छ । 

१२ बजेर ४५ मिनेटसम्मको कारोबार अवधिसम्म रू रू जलविद्युतको शेयरमूल्य प्रतिकित्ता रू. ६८ ले घटेर अन्तिम मूल्य रू. १ हजार ६१५ कायम भएको हो ।

कम्पनीले आर्थिक वर्ष ०७६ /७७ को लागि १०.५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष ०७७र ७८ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया