काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) नेप्सेमा कारोबारको एक घण्टामा ४ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
अरुण भ्याली,अरुण काबेली पावर,पञ्चकन्या माई हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।
अरुण भ्यालीको शेयरमुल्य रु.६९०, अरुण काबेली पावरको रु.८०२, पञ्चकन्या माई हाइड्रोपावरको रु.४८४ र जीवन विकास लघुवित्तको रु.३ हजार ५५१ पुगेको छ ।
प्रतिक्रिया