काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) पनि युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा गिरावट आएको छ । कम्पनीको शेयरमुल्य तीन दिन देखि ओरालो लागेको छ ।
कारोबार सुरु भएको आधा घण्टामा कम्पनीको २.६३ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य २१ अंकले घटेर प्रतिकित्ताको मुल्य रु.७७७ पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ८ हजार ८५४ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग ६ हजार ३९० कित्ता रहेको छ ।
प्रतिक्रिया