दराज मल फेस्टिभलको घोषणा

४ बर्ष अगाडि

काठमाडौं - नेपालको अग्रणी अनलाइन बजार, दराजले  मल फेस्टिभल गर्ने भएको छ । दराजले भदौ २ गते  देखि दराज मल फेस्टिभल सुरु हुने घोषणा गरेको हो । 

यस अभियानको मुख्य आकर्षकहरू एडटुकार्ट, वेलकमगिफ्ट, मेगाभाउचर, बैंक कार्ड मार्फत अनलाइन प्री-पेमेन्टमा १५% (रु५००सम्म) छुट, इमेज रिभिउ एंड विन, फलो एंड विन, बम्पर उपहारमा XIAOMI MI 11 X PRO 5G र निःशुल्क डेलिभरी रहेको छ । साथै अरु धेरै पुरस्कारहरू जित्ने मौका पनि रहेको छ ।

दराज मल, दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिंग मल होजसमा सोनी, सामसंग, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ३०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू चित्रित छन् । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया