एनएमबि हाइब्रिड फण्ड एल र एनएमबि फिप्टीले बुक क्लोज मिति तोक्यो, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, एनएमबि क्यापिटल योजना व्यवस्थापक रहि सञ्चालनमा ल्याएको एनएमबि हाइब्रिड फण्ड एल र एनएमबि फिप्टीले लाभांश प्रयोजनार्थ बुक क्लोज मिति तोकेको छ ।

दुबै फण्डहरुलाई भदौ १८ गते बुक क्लोज तोकेका छन् । त्यस अनुसार भदौ १७ गते सम्म कायम इकाईधनीले मात्रै फण्डहरुले वितरण गर्ने लाभांश पाउनेछन् ।

गत आर्थिक वर्षको मुनाफबाट एनएमबि हाइब्रिड फण्ड एल १ ले २० प्रतिशत र एनएमबि फिप्टीले ३० प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया