मंगलबार १६ कम्पनीको शेयरमुल्यमा उछाल, १२ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार (नेप्से) कारोबारको अन्तिम समयसम्म आउँदा १६ कम्पनीको शेयरमुल्यमा उछाल आएको छ ।

आज १२ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो भने बाँकी ४ कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 

कुन कम्पनीको शेयरमुल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया