अरुण कावेलीको ८ लाख ३० हजार कित्ता खरिदबिक्री, कति कित्ता खरिदमाग ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार (नेप्से) कारोबारको करिब करिब अन्तिम समयसम्म आउँदा अरुण कावेलीको ८ लाख ३० हजार ६७३ कित्ता शेयर खरिदबिक्री भएको छ ।

उक्त शेयर खरिद बिक्री हुदाँ कम्पनीको ५९ करोड ३७ लाख शेयर कारोबार भएको छ ।

यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.७२९ पुगेको छ ।

मार्केट डेपमा कम्पनीको १ लाख ४६ हजार २६० कित्ता खरिदमाग भएको छ भने १८२ कित्ता बिक्रीमाग भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया