काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार (नेप्से) कारोबारको तीन घण्टा बित्दा अपि पावरको ११ लाख ३९ हजार ४२२ कित्ता शेयर खरिदबिक्री भएको छ ।
उक्त शेयर खरिद बिक्री हुदाँ कम्पनीको ७३ करोड ५२ लाख शेयर कारोबार भएको छ ।
यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमुल्य १.१४ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.६७० पुगेको छ ।
मार्केट डेपमा कम्पनीको १ लाख ३ हजार ८०२ कित्ता खरिदमाग भएको छ भने २ लाख १५ हजार ४९८ कित्ता बिक्रीमाग भएको छ ।
प्रतिक्रिया