काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार (नेप्से) कारोबार सुरु भएको साढे २ घण्टा बित्दाँ ९ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज दिवेश्वरी हाइड्रोपावर,अरुण काबेली पावर,पञ्चकन्या माई हाइड्रोपावर,आखुखोला जलविद्युत,हिमाल दोलखा हाइड्रोपावर,जीवन विकास लघुवित्त,सिंगटी हाइड्रो इनर्जी,रुरु जलविद्युत र सिईडीबि हाइड्रोपावरको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।
कुन कम्पनीको शेयरमुल्य कति ?
प्रतिक्रिया