५ कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि, कुनको शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार (नेप्से) मा पौने २ घण्टासम्म आइपुग्दाँ ५ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । 

आज अरुण काबेली पावर,पञ्चकन्या माई हाइड्रोपावर,आखुखोला जलविद्युत,हिमाल दोलखा हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कुनको शेयरमुल्य कति ?


 

४ बर्ष अगाडि

प्रतिक्रिया