काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार (नेप्से) आज पनि युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा गिरावट आएको छ ।
कारोबार सुरु भएको करिब घण्टा सम्म आइपुग्दाँ १.९४ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमुल्य १५.८० अंकले घटेर ८०० रुपैंया पुगेको छ ।
प्रतिक्रिया