जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि,शेयरमुल्य ३२ सय माथि

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार (नेप्से) मा जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ४० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ३ हजार २२८ रुपैंया पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख १३ हजार ८९७ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया