काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार (नेप्से) मा पञ्चकन्या माई हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ४० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ४४० रुपैंया पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको १९ हजार ८७३ कित्ता शेयर खरिदमाग भएको छ भने १ हजार २५५ कित्ता बिक्रीमाग भएको छ ।
प्रतिक्रिया