कारोबारको ५ मिनेटमै तीन कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, कुनको कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार (नेप्से)मा कारोबार सुरु भएको ५ मिनेटमै तीन कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

नेशनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ भने रिदी हाइड्रोपावरको शेयरमुल्य ९.८८ प्रतिशतले बढेको हो ।

नेशनल हाइड्रोपावरको शेयरमुल्य रु.४८२.७०, खानीखोला हाइड्रोपावरको शेयरमुल्य रु.५०५.७० र रिदी हाइड्रोपावरको शेयरमुल्य रु.९७३ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया