काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ।
अघिल्लो कारोबार दिन ५.७२ अंक बढेर ३१६०.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.६० अंक बढेर ३१६५.६९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४२ अंक बढेको छ।
मंगलबार नेप्सेमा ५७ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ९ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया