काठमाडौं, कारोबारको दोस्रो दिन(सोमबार) कारोबारको अन्तिम समयसम्म आउँदा ५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।
आईसीएफसी फाइनान्सको शेयरमुल्य ६.२७ प्रतिशतले घटेर प्रतिकित्ताको शेयरमुल्य रु.९५६ पुगेको छ ।
यस्तै, माउटेन इनर्जी नेपालको ५.३३ प्रतिशतले घटेर शेयरमुल्य रु.१ हजार २८०, युनियन लाइफको ४.५३ प्रतिशले घटेर शेयरमुल्य रु.८१६, ङादस् ग्रुप पावरको ४.३३ प्रतिशतले घटेर शेयरमुल्य रु.१ हजार १५ र नेपाल एसबिआईको शेयरमुल्य ३.४१ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.४१०.५० पुगेको छ ।
प्रतिक्रिया