काठमाडौं, कारोबारको दोस्रो दिन(सोमबार) कारोबारको अन्तिम समयसम्म आउँदा ७ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
आज नेशनल हाइड्रोपावर,कर्पोरेट डेभलपमेन्ट बैंक, रिदी हाइड्रोपावर डेभलपमेन्ट,खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
यस्तै, रुरु जलविद्युत कम्पनी र हिमालयन उर्जा विकासको शेयरमुल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
कुनको शेयरमुल्य कति पुग्यो ?
प्रतिक्रिया