नेशनल हाइड्रोपावरको साढे १३ लाख बढी कित्ता खरिद बिक्री, शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन(सोमबार) कारोबार सुरु भएको साढे तीन घण्टामा नेशनल हाइड्रोपावरको साढे १३ लाख बढी कित्ता शेयर खरिद बिक्री भएको छ ।

कम्पनीको १३ लाख ५३ हजार २८५ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ ५७ करोड ८३ लाख रुपैंया बराबरको शेयर कारोबार भएको छ । 

यस्तै, कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.४३८ पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया