काठमाडौं, कारोबारको दोस्रो दिन(सोमबार) जीवन विकास लघुवित्तको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ताको मुल्य रु.२ हजार ९३४ पुगेको छ ।
यस्तै, कारोबारको एक घण्टामा कम्पनीको २ लाख ८९ हजार २८४ कित्ता खरिद माग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया