रुरु जलविद्युतको शेयरमुल्यमा गिरावट, कति पुग्यो प्रतिकित्ताको मुल्य ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन(सोमबार) रुरु जलविद्युत कम्पनीको शेयरमुल्यमा गिरावट आएको छ ।

कारोबार सुरु भएको आधा घण्टामा कम्पनीको शेयरमुल्य ३.४३ प्रतिशतले ओरालो लागेको छ । कम्पनीको शेयरमुल्य ४८ रुपैंयाले ओरालो लाग्दै प्रतिकित्ताको मुल्य १ हजार ३१६ पुगेको छ ।

सोही अवधीसम्म कम्पनीको ४ हजार ६७० कित्ता शेयर खरिदमाग भएको छ भने ९३५ कित्ता शेयर बिक्री माग भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया