खानीखोला हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिदकर्ताको चाप उच्च

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबार सुरु भएको केही मिनेटमै खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

कम्पनीको शेयरमुल्य ४१.८० अंकले बढेर रु.४५९.८० पुगेको छ । मार्केट डेपमा कम्पनीको २ लाख ८७ हजार ८७ कित्ता खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया