सन्राइज फस्र्ट म्युचुअल फण्डको ५० प्रतिशत लाभांश घोषणा

४ बर्ष अगाडि

काठमाडौं, सन्राइज फस्र्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । 

सन्राइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित ५०% का दरले हुन आउने रु त्रिचालिस करोड प्रतिफल वितरण गर्ने निर्णय गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया