पोखरा ,मादी हाइड्रो पावर आयोजनाका एक कोभिड १९ संक्रमित कामदारले आत्महत्या गरेका छन् ।
हाइड्रोमा कार्यरत ती कामदारले शनिबार राति आत्महत्या गरेको आयोजनाका अध्यक्षले बताए ।
बेलुका खाना खाएर सुतेका ती कामदार बिहान आयोजना परिसरमा बनाइएको आइसोलेसनको शौचालयमा मृत भेटिएका थिए ।
प्रतिक्रिया