आइतबार यी पाँच कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) पाँच कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।

कारोबारको अन्तिम समय सम्म एनआईबिइल प्रगति फण्डको शेयरमुल्य ८.५४ प्रतिशत,रिदी हाइड्रोपावर डेभलपमेन्टको ८.५२ प्रतिशत,श्री इन्भेष्टमेन्ट फाइनान्सको ७.८८ प्रतिशत,रसुवागढी हाइड्रोपावरको ६.३४ र अपर तामाकोशीको ६.०७ प्रतिशतले घटेको छ । 

कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया