काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको दुई घण्टा बित्दाँ अपि पावर कम्पनी साढे ७ लाख बढी कित्ता शेयर खरिदबिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको ७ लाख ५९ हजार १२७ कित्ता खरिद बिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री हुदाँ ४५ करोड १४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
यस्तै, सो अवधीसम्म कम्पनीको शेयरमुल्य ६.३१ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ५६८ पुगेको छ । मार्केट डेपमा कम्पनीको ७७ हजार ८०७ कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख ५ हजार ५०७ कित्ता बिक्री माग भएको छ ।
प्रतिक्रिया