काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको करिब दुई घण्टा पुग्दाँ ७ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट लेभमा घटेको छ ।
सो अवधीसम्म पाँचथर पावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ ।
यस्तै, हिमालयन पावर पाटर्नर,रिलायन्स फाइनान्स,गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग,रिदी हाइड्रोपावर डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स र रैराङ हाइड्रोपावरको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
कुनको शेयरमुल्य कति ?
प्रतिक्रिया