काठमाडौं, कारोबारको पहिलो दिन (आइतबारं) रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ । कम्पनीको शेयरमुल्य ७९२ रुपैंया पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ५० कित्ता शेयर खरिदमाग भएको छ भने ६२ हजार ५१३ कित्ता शेयर बिक्रीमाग भएको छ ।
प्रतिक्रिया