काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक २४.७३ अंकले ओरालो लागेर ३१५४.१८ को बिन्दुमा पुगेको छ ।
एकको घण्टाको अवधिमा कारोबारमा आएका २१३ ओटा कम्पनीको ५९ हजार ३५० पटकको कारोबारमा १ करोड १२ लाख ६९ हजार ६९१ कित्ता शेयरको रू ६ अर्ब ९९ करोड ८२ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया