काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।
कम्पनीको शेयरमुल्य ७.७३ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमुल्य ७९७ रुपैंया पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको २० हजार ९५३ कित्ता शेयर खरिदमाग भएको छ भने ४५ हजार ३२३ कित्ता शेयर बिक्रीमाग भएको छ ।
प्रतिक्रिया