जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य २६ सय माथि

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य २४२.५० अंकले बढेर २ हजार ६६८ रुपैंया पुगेको छ ।

मार्केट डेपमा कम्पनीको २ लाख ७३ हजार १६१ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया