काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको पाँच मिनेटमै युनियन लाइफ इन्स्योरेन्स र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ ।
दुवै कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।
युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य ८५४.७० रुपैैंयाले बढेको छ भने खानीखोला हाइड्रोपावरको शेयरमुल्य ४१८ रुपैंया पुगेको छ ।
प्रतिक्रिया