१६ लाख कित्ता आईपीओ निष्कासन गर्दै मेन्छियाम हाइड्रोपावर, बिक्री प्रबन्धक नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एनआईसी एशिया  क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । 

कम्पनीले स्थानीयबासी तथा सर्वसाधारणमा लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया